विघटनसम्बन्धी सुनुवाई सुरु
नेपालबहस संवाददाता
माघ ४, २०७७ आइतबार १८:९:५७
४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको संवैधानिक हैसियतबारे निरुपण गर्न आजबाट सर्वाेच्च अदालतको संवैधानिक इजलाशमा अबिराम सुनुवाई सुरु भएको छ । लामो वहस पैरवीपछि अन्ततः संवैधानिक इजलाशबाटै विवादको निरुपण गर्ने ठहर गर्दै प्रधानन्यायधीशचोलेन्द्र सम्शेर राणाले संवैधानिकइजलाशलाई नै निरन्तरता दिएका छन् ।
अबभने विषयवस्तु केन्द्रितवहस पैरवीहुने र निश्कर्ष नआएसम्म निरन्तर सुनुवाई हुने सर्वाेच्चअदालत स्रोतले जनाएको छ । निवेदकहरुलाई आफैं मिलाएर वहस गर्न प्रधानन्यायधीश राणाले आग्रह गरेका छन् । प्रधानमन्त्री केपीओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा १३ वटा रिट निवेदनदर्ता भएका छन् ।
निवेदकहरु आफैंले समय मिलाएर वहस पैरवीगर्न बेञ्चबाट आदेश भएपछि कानून व्यावसायीहरु गृहकार्यमाव्यस्त भएका छन् । प्रधानन्यायधीश राणाले गम्भिर र संवेदनशीलविषयको निरुपण गर्नुपर्ने भएकाले निवेदकहरु आफैंतयारीका साथ प्रस्तुतहुनआग्रह गरेकाथिए । अहिले सुनुवाई जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार