यूनाइटेड इन्स्योरेन्सले गर्यो लोगो परिवर्तन
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २१:३७:४०
१३ माघ, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले लोगो परिवर्तन गरेको छ । कम्पनीले लाेभलाग्दाे व्यापार विस्तार सँगै कम्पनीको रि–ब्रान्डिङ अभियान अन्तर्गत लोगो परिवर्तन गरेकाे बुझिएकाे छ ।
कम्पनीले ग्राहकहरुको बदलिँदो आवश्यकता, चाहना र माग बमोजिम सेवालाई थप सरल, सहज गर्दै समयानुकुल अद्यावधिक गर्न, नयाँ टिम, नयाँ कार्य योजना, नयाँ कार्य पद्धति तथा नयाँ प्रविधिको प्रयोग गर्दै आएको जानकारी दिएको छ ।
यस कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५६ करोडरुपैयाँ बीमा शूल्क संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.५६ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले अग्नि, समुद्रिक, मोटर, लघु तथा पशुपंछि लगायतका निर्जीवन बीमा सेवा दिँदै आएको छ । कम्पनीको देशभर ३४ शाखा कार्यालय सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार