गैँडाकोटका भूमिहीनलाई असारभित्र जग्गा प्रदान गर्दै भूमि आयोग
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार १९:४२:५६
१९ माघ,नवलपुर । गैँडाकोट नगरपालिका भित्रका भूमिहीनलाई आगामी असारभित्र जग्गा प्रदान गरिने भएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी काम शुरुआत भएको भूमि समस्या समाधान आयोगले जनाएको छ ।
भूमि समस्या समाधान आयोगको एकाइ कार्यालयको गैँडाकोटमा उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले गैँडाकोटका भूमिहीनलाई आगामी असार मसान्तभित्र नै जग्गाको लालपुर्जा वितरण गर्ने बताएका छन् ।
आयोगले गत मङ्सिर २७ गते गैँडाकोट नगरपालिकासँग पोखरामा सम्झौता गरेको जानकारी दिँदै उनले वास्तविक सुकुम्बासीको समस्या समाधान हुनेगरी काम थाल्नसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
सरकारले पहिलो चरणमा १०० वटा स्थानीय तहको काम गर्न भने पनि ४०० स्थानीय तहसँग समस्या समाधान गर्न सम्झौता भएको अध्यक्ष ज्ञवालीले जानकारी दिएका छन् । आयोगले ७५३ वटै स्थानीय तहको समस्या तीन वर्षभित्र सक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार