दाहाल-नेपाल समूहका ४० जना कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १३:२४:४८
२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिडेका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ४० जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।
दाहाल-नेपाल समूहले आह्वान गरेको हड्तालमा बन्द प्रभावकारी बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूह सडक आन्दोलन गर्दै आएको छ । तर प्रधानमन्त्री केपी ओलीले बुधबार संवैधानिक निकायमा आफुखुशी नियुक्ती गर्दै संसदीय सुनुवाइ विना नै शपथ ग्रहण गराएपछि त्यसको विरोधमा दाहाल-नेपाल समूहले आम हड्ताल घोषणा गरेको हो ।
अनेरास्ववियू केन्द्रीय सदस्य रविनजंग बस्नेत विष्णु भट्टराई, तुलसी न्यौपाने, सिसम सुवेदी, दीपा जैसी, प्रदिप भण्डारी बागबजारबाट पक्राउ परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार