लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगितामा दंगल र बखुन्छे विजयी
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २१:३७:३१
२८ माघ, काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।
बैंकले गरेको यो प्रतियोगिता दोस्रो हो । बैंकले यसअघि बैंकले ‘माई कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागीहरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।
‘माई मोबाईल मनि’ प्रतियोगितामा सहभागीहरुले ५ वटा शिर्षकमा प्रत्येक शिर्षकमा ३ मिनट सम्मको १/१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम थियो ।
उक्त व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा ५० हजारदरले कूल २ लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट २५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।
प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
यस प्रतियोगिताका विजेताहरु यस प्रकार छन्ः
बिल भुक्तानीः लकेश दंगल, विराटनगर र मन्दिप बखुन्छे भक्तपुर प्रथम
बिल भुक्तानीः विकास त्रपाठी, पोखरा
कार्ड सेवाःसन्तोश शाक्य, काठमाडौं
कार्ड रहित नगद निस्काषनःभुवन तिवारी, भरतपुर
नगद ट्रान्स्फरःछेवाङ गुरुङ, मुस्ताङ
प्रतियोगीता बारे निर्णायक मण्डलको राय यसप्रकार रहेको छः
“यो प्रतियोगिताको निर्णायकका रुपमा मेरो अनुभव सुखद रह्यो। प्रतियोगी भिडियोहरु रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए। विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु। “
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार