बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक सम्पन्न,के के भयो निर्णय ?
नेपालबहस संवाददाता
माघ २८, २०७७ बुधबार २३:२९:४७
२८ माघ,मकवानपुर । बाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानबीच प्रदेशभित्रका हृदयघातबाट प्रभावितहरूको उपचारमा निरन्तरता दिने र १२ घण्टाभित्रै हृदयघात भएका बिरामीलाई उपचारको लागि प्रदेश सरकारले शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानसम्म पु¥याउने सहमति भएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले बताएका छन् ।
बैठकले विभिन्न विधेयक तर्जुमाको लागि आवश्यक समितिमा पठाउने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रवक्ता ढुङ्गेलले बताएका छन् । यसैगरी उक्त बैठकले स्थानीय निकायमार्फत प्रदेशका विभिन्न कानून कार्यान्वयन गराउन कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई जिम्मेवारी दिने सहमति गरिएको पनि प्रवक्ता ढुङ्गेलले बताएका छन् । सोही बैठकले प्रदेशभित्रका सङ्घीय प्रहरी एकाइमा सवारी साधन उपलब्ध गराउने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार