साउथ अफ्रिकाको टिम टि–ट्वान्टी खेल्न आयरल्याण्ड जाने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
फागुन ४, २०७७ मंगलबार १८:३१:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/south_BnN1kKOdZH.jpg)
एजेन्सी । साउथ अफ्रीका क्रिकेट टिमले आयरल्याण्डको भ्रमण गर्ने भएको छ ।
साउथ अफ्रीकाले आगामी जुलाईमा आयरल्याण्डको भ्रमण गर्ने भएको हो ।
साउथ अफ्रीकाले भ्रमण दौरान घरेलु टिमसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
दुबै सिरिज तीन खेलको हुनेछ । सिरिज जुलाई ११ देखि २५ सम्म हुनेछ ।
सुरुवातमा एकदिवसीय सिरिज हुनेछ ।
आयरल्याण्डले त्यसअघि नेदरल्याण्डको भ्रमण गर्नेछ ।
यस्तै साउथ अफ्रीकासँगको सिरिज पछि जिम्बावेसँग घरेलु मैदानमा खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
असार १६, २०८१ आइतबार
राशिद खान : शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार