तिहारमा अक्षय र साहिदको भिडन्त हुने
नेपालबहस संवाददाता
फागुन ६, २०७७ बिहिबार १८:१९:४
६ फागुन, काठमाडौं । तिहारमा अक्षय र साहिदको भिडन्त हुने भएको छ । सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको हो। जसले गर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो ।
बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने पर्वको रुपमा पनि हेर्छन् । यसैले पनि साहिद कपुरको अभिनय रहेको क्रिकेटको कथामा बनेको चलचित्र ‘जर्सी’को निर्माणपक्षले तिहारलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको थियो ।
अब, यही मितिमा नायक अक्षय कुमार अभिनित चलचित्र ‘पृथ्विराज’ रिलिज हुने पक्का भएको छ । यशराज ब्यानरले सन् २०२१ म आधा दर्जन चलचित्र रिलिज गर्ने तयारी गरेको छ । जसमा, अक्षय अभिनित चलचित्र ‘पृथ्वीराज’लाई तिहारमा रिलिज गर्ने उल्लेख छ ।
यसैले पनि बलिउडका दुई चर्चित स्टारहरु अक्षय कुमार र साहिद कपुर पर्दामा एकसाथ भिड्नेछन् । यसले, दुबै चलचित्रको बक्स अफिसलाई असर पर्ने निश्चित छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार