प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार २१:३१:४३
७ फागुन, काठमाडौं । नेकपा विभाजनको वाछिटा अब विस्तारै प्रदेशहरुतिर पर्न थालेको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं.२ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिशमा परियार पदमुक्त भएका हुन् । संविधानको धारा १६५ को ( १ ) बमोजिम उनी पदमुक्त गरिएका हुन् । तत्कालिन माओवादीको सिफारिशमा नियुक्त भएका परियार बाँकेका नेता पनि हुन् । परियारको बर्खास्तीसँगै ओली सरकार अब राजनीतिक नियुक्तिको समीक्षा गर्ने पक्षमा रहेको बुझिएको छ ।
स्रोतका अनसार अब प्रचण्ड–माधव पक्षका सबै राजनीतिक नियुक्ति पाएकाहरुलाई पदमुक्त गरिने छ । अबको लक्ष्य राजदूततिर रहेको पनि बताइको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
सहकारी ठगेर भागेका ढोरपाटनका मेयर देवकुमार नेपाली दिल्लीमा पक्राउ, नेपाल ल्याउने तयारी
असोज ११, २०८१ शुक्रबार
१२ घण्टा यता देशैभर भारी वर्षाः हवाई उडान प्रभावित, मुग्लिन-नारायणगढ सडकमा राती सवारी बन्द
असोज ११, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
अबिरल वर्षासँगै रौतहटको बागमती र बकैया नदीमा उच्च बहाव, ६ पालिका रेडजोनमा
असोज १२, २०८१ शनिबार
नख्खु खोलाले बगाएर ल्याएका एक सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु
असोज १२, २०८१ शनिबार
भारी वर्षाका कारण देशभर धन जनको क्षति, प्रभावितको उद्दारका लागि सुरक्षाकर्मी परिचालन
असोज १२, २०८१ शनिबार
डब्लुएचओको प्रतिवेदन भन्छ, मोबाइल फोनको प्रयोगले क्यान्सर हुँदैन
असोज १२, २०८१ शनिबार
नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
असोज १२, २०८१ शनिबार