सांसद यादवद्वारा कोन्हियामा नाला र ढलान सडकको शिलान्यास
नेपालबहस संवाददाता
फागुन १३, २०७७ बिहिबार २०:४१:३०
१३ फागुन, वीरगञ्ज । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले नाला तथा ढलान सडकको शिलान्यास गरेका छन।वीरगञ्ज महानगरपालिका वडा न. ३१ कोन्हियामा निर्माण भइरहेको नाला तथा ढलान सडकको शिलान्यास गरेका हुन्।
संसदीय कोषको ५० लाख र जनश्रमदान १२ लाख गरि ६२ लाख रुपैयाको लागतमा निर्माण हुने ढलान सडक र नाला निर्माण योजनाको एक कार्यक्रमका बिच उनले विहिबार शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले नाला निर्माणसंगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुपनै परिवर्तन हुने बताउदै आफुले जनताको सेवासंगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताए ।
उनले आफ्नो संसदिय क्षेत्रमा रहेका गाउटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढको बताउनु भयो ।शिलान्या कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्रको हरेक कुन कुनमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गरे। सडक निर्माण पश्चात अन्य कुराहरुको विकास स्वयम हुने भएकाले सडक तथा नालाको शिलान्यास गरिएको उनले बताए ।
फरक प्रसङमा बोल्दै जनता समाजवादी पार्टी ‘जसपा’ का केन्द्रिय सदस्य समेत रहेका नेता यादबले प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर जनताको पक्षमा ऐतिहासिक फैसला गरेको बताए। शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारी, जनता समाजवादी पार्टीका जिल्ल्ला सदस्य जितेन्द्र यादव, वडा इकाई अध्यक्ष शुलेमान अंसारी नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सांसद यादबका स्वकिय सचिब निखिल वर्णवालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार