सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १८:५१:५२
१४ फागुन, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि कीर्तिकुमार जोशीको स्वर्गारोहण पश्चात रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिको लागि शेरचनलाई नियुक्त गरेको कम्पनीले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार