नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा ढकाल र लामिछाने निर्वाचित
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २०:४४:५८
१७ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।
कम्पनीको माघ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल प्रसाद ढकाल र कृष्ण राज लामिछाने निर्विरोध निर्वाचित भएको कम्पनीले सूचना मार्फत जानकारी दिएको हो ।
कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले नवनिर्वाचित सञ्चालकको पदबहाली गरेको र सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दारा २० औं साधारण सभापछि सञ्चालक पदमा नरहेको जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार