लोकमणी गिरीको निधनप्रति डा. शेखर कोइरालाद्वारा श्रद्धाञ्जली व्यक्त
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार २०:३६:१९
२३ फागुन काठमाडौं । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले लोकमणी गिरीको निधन प्रति गहिरो दुःख ब्यक्त गरेका छन् ।
नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरीलाई आफ्नो अत्यन्तै प्रिय मित्रको शम्वोधन गर्दै आज आफ्नो फेसवुक पेजमा डा. शेखर कोईरालाले शोकाकुल परिवारमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको कुरा उल्लेख गरेका छन् ।
उनले आफ्नो फेसवुक पेजमा लेखेका छन् ‘मेरा मित्र एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीका बुवा लोकमणी गिरीको निधनले दु:खी र स्तव्ध बनाएको छ।’ शोकाकुल यस समयमा समस्त गिरी परिवारमा हार्दिक समवेदना र स्व बुवाप्रती श्रद्धान्जली ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार