एनएलजी इन्स्योरेन्सले ल्यायो क्यू आर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १९:५३:४६
८ चैत, काठमाडौं । एनएलजी इन्स्योरेन्सले क्यू आर स्क्यान गरी प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । इन्स्योरेन्सले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै सो सुविधा ल्याएको हो । उक्त सुविधा कम्पनीको सम्पूर्ण कार्यालयहरुमा क्यू आर स्क्यान गरि ईन्स्योरेन्स प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।
क्यू आर स्क्यान गरि गरिने भूक्तानी क्यासले हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुने कम्पनीको विश्वास लिएको छ ।
कम्पनीले यस अघि नै Connetips, E-sewa, khalti, Fonepay, IME-pay, Cell pay, Prabhu Pay af6 online बाट 0nline प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार