अधिकारीका परिवारले पाए मृत्यु दाबी भुक्तानी बापत ५९ लाख
नेपालबहस संवाददाता
चैत १२, २०७७ शुक्रबार २:३२:३५
१२ चैत, काठमाडौं । बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत आज रुपैयाँ ५९ लाख २० हजार भुक्तानी गरेको छ ।
कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमति इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. अधिकारीले २०७५।०६।२१ मा रुपैयाँ ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । मिति २०७७।०७।१८ गते निधन भएको बीमितले बीमाशुल्कवापत ३ वर्षको अवधिमा कम्पनीलाई रुपैयाँ १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार