चलचित्र छायांकनका लागि नेपाल आइन अदिती
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १८:४०:६
काठमाडौं । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि नायिका अदिती वुढाथोकी मुम्बईबाट नेपाल आएकी छिन् । उक्त चलचित्र अदितीको आफ्नै होम प्रोडक्शनमा बन्न लागेको हो । गतबर्ष लकडाउन हुनु भन्दा अगाडि नै चलचित्रको छायांकन गर्ने भनीय पनि चलचित्रको छायांकन हुन सकेन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको यो लभ स्टोरी चलचित्रको छायांकन वैशाखको २ गतेबाट शुरु गर्ने योजनामा निर्माणपक्ष रहेको छ । तर अहिले कोरोना संक्रमण बढदै जादा चलचित्रको छायांकन हुने की नहुने भन्ने अन्योलता छ ।
पहिलो चलचित्र ‘कृ’पछि दर्शकमाझ छाएकी अदिती अर्को चलचित्र गर्न निराशा छिन् । चलचित्रमा अदितीको साथै नायक धिरज मगर र नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानी देखिदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार