नबिल बैंकले ल्यायो नयाँ वर्षको अफर, दराज अनलाइनमा सपिङ गर्दा २० प्रतिशतसम्म क्यास ब्याक पाइने
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार २१:२८:४४
२६ चैत, काठमाडौं । नयाँ वर्षको अवसरमा नबिल बैंकले क्यास ब्याक अफर ल्याएको छ।
दराजसँगको साझेदारीमा बैंकले यस्तो अफर ल्याएको जनाएको छ। साझेदारी अनुसार बैंकको डेविट कार्ड मार्फत खरिद गर्ने ग्राहकलाई १५ प्रतिशत छुट वा अधिकतम एक हजारसम्म छुट पाउने बैंकले जनाएको छ।
यस्तै क्रेडिट कार्ड मार्फतको खरिदमा २० प्रतिशत वा अधिकतम १५ सय सम्म क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।
यो अफर आगामी २९ गतेदेखि बैशाखको ७ गतेसम्म कायम रहने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार