फेरि फिल्म हल बन्द गर्ने सरकारको तयारी
नेपालबहस संवाददाता
चैत २७, २०७७ शुक्रबार २१:१७:३०
२७ चैत, काठमाडाैं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।
सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय गर्ने बताइएको छ । सीसीएमसीले स्वास्थ्य मन्त्रालयले पठाएको सिफारिश अनुसार निर्णय गरेको खण्डमा पौषको २६ गतेबाट औपचारिक रुपमा सुचारु भएका चलचित्र भवनहरु बन्द हुनेछन् ।
सरकारले १० महिनासम्म बन्द भएका हलहरु पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली चलचित्र रिलिज भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार