चुरीफुरीको फस्टलुक सार्वजनिकसंगै प्रदर्शन मिति तय
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार २१:४२:२६
नेपाली चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिकसंगै प्रदर्शन मिति तय भएको छ । चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने छ ।
ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्रको फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित देखिएका छन् ।
आरबी मुभिजको ब्यानरमा रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको चलचित्रलाई राहुल राइले छायांकन गरेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सह–निर्माता रहेको यो चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ ।
भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । चलचित्रले मनोरञ्जनका साथै सन्देश पनि दिने निर्देशक आचार्यले बताए । चलचित्र सामाजिक बिषयमा कमेडी शैलीमा तयार भएको निमार्ण पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार