अम्याङ्साको एकैसाथ तीन कृतिको विमोचन
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार १९:२९:२५
१ वैशाख,दमक । साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन गरिएको छ । दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच सञ्चारकर्मीसमेत रहेका स्रष्टा अम्याङ्साको विराशतको जोखना (गजल सङ्ग्रह ) २०७७, रेष्टुराँको सटरभित्र (रुबाइ सङ्ग्रह) २०७७ र रैथाने (हाइकु सङ्ग्रह) २०७७ को एकैसाथ विमोचन गरिएको हो ।
याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा गजलकार विवशवलिभद्र कोइरालाले विराशतको जोखना गजल सङ्ग्रह, फरक आयाम अभियान्ता साङ्सेन पञ्धाकले रेष्टुराँको सटरभित्र र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु सङ्ग्रह माथि समीक्षा गरे । भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बूवान र पोक्लावाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुन् ।
डेढदशकदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साका यसअघि संक्षिप्त किराँत इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू वंशावली दस्तावेज र मुक्त (हाइकु सङ्ग्रह) २०७७ प्रकाशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलबारीमा गोविन्द हुक्पा चोङबाङको ‘मायाको सृष्टि’ विमोचित
चैत २५, २०८० आइतबार
गीतकार खतिवडाको नयाँ कृति, हिन्दी गीतहरूको संग्रह “कैसा मन मस्ताना प्यारे"
चैत ८, २०८० बिहिबार
बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ बजारमा
फागुन २८, २०८० सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
विपिन जोशीसहित सबै एक सय २५ जनाको रिहाइको माग
जेठ १७, २०८१ बिहिबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार