प्रदेशप्रमुख प्रसाईँद्धारा नयाँ वर्षको शुभकामना व्यक्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २१:३७:५
![](https://nepalbahas.prixacdn.net/media/albums/bagmati-pradas-pramukh_nzUj271amj.jpg)
१ बैशाख,वाग्मती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले आज जारी गरेको शुभकामना सन्देशमा नयाँ वर्ष २०७८ ले विगतमा हासिल गरेका उपलब्धिलाई समयानुकूल सुदृढीकरण गर्दै मुलुक सुशासन र समृद्धिको मार्गमा उन्मुख रही ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा होस् भन्ने उल्लेख गरेका छन् ।
गतवर्ष जस्तै यसवर्ष पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकाले सचेत रहेर काम गर्नका लागि उनले सबैमा आग्रह गरेका छन् । साथै दिगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गर्न नयाँ वर्ष सफल बन्न सकोस् भन्ने पनि उनले कामना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारबाट समर्थन फिर्ता लिँदै एमालेका मन्त्रीहरुले बुझाए राजीनामा
असार २४, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार