हेटौँडामा फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार २२:२१:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/bomb-blast_f0L8Y8Jvxe.jpg)
३ वैशाख,हेटौँडा । वाग्मती प्रदेश राजधानी हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट परिसरमा आज बिहान फेला परेको शङ्कास्पद वस्तु वम नभएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले गरेको डिस्पोजको क्रममा उक्त शङ्कास्पद वस्तु बम नभई होक्स (बम जस्तै देखिने वस्तु) भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
क्याम्पसको पुरुष शौचालयभित्र बाकसजस्तो देखिने तार निस्किएको शङ्कास्पद वस्तु फेला परेपछि प्रहरी समन्वयमा नेपाली सेनाको बम डिस्पोजल टोली उक्त क्षेत्रमा पुगेको थियो । सर्वसाधारणलाई त्रसित गर्ने उद्देश्यले उक्त शङ्कास्पद वस्तु राखिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार