लुम्बिनीमा माओवादीका २ मन्त्रीले दिए राजीनामा
नेपालबहस संवाददाता
बैशाख ६, २०७८ सोमबार २०:२६:५९
६ वैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरुले आज अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै सरकारमा सामेल नेकपा माओवादी पक्षका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेमा आन्तरिक मामला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल रहेका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर नेकपा माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । नयाँ सरकार गठन गर्न गठबन्धनले माओवादी नेता केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । यो प्रदेशमा कुल ८७ सदस्यीय प्रदेश सभा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार