चैते अष्टमीको खप्तडछान्नामा सार्वजनिक बिदा
नेपालबहस संवाददाता
बैशाख ७, २०७८ मंगलबार १६:२४:४४
७ वैशाख,बझाङ । खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ । चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए ।
रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ । गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पुन ः फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
तमु ल्होसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ: उपराष्ट्रपति यादव
पुष १५, २०८१ सोमबार
साउदी अरेबियाबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि
पुष १५, २०८१ सोमबार
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरे मनोकांक्ष पूरा हुने शास्त्रीय मान्यता
पुष १५, २०८१ सोमबार
आज ‘तमु ल्होसार’, टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदै
पुष १५, २०८१ सोमबार
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने पक्षको जित
पुष १५, २०८१ सोमबार