काठमाडौंको शहरी सुन्दरता अभिवृद्धिका लागि वृहत्तर गुरुयोजना !
नेपालबहस संवाददाता
बैशाख ११, २०७८ शनिबार १३:४९:६
११ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा रहेका सांस्कृतिक सम्पदाको संरक्षण र शहरी सुन्दरता अभिवृद्धिका लागि सरकारले वृहत्तर गुरु योजना सार्वजनिक गर्ने भएको छ । विहान ११ बजे धरहराको उद्घाटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं शहरलाई थप सुन्दर र पर्यटकीय शहरको रुपमा विकास गर्न वृहत्तर गुरु योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सुन्दर काठमाडौं शहरको गुरुयोजनामा रानीपोखरी, खुलामंच, टुँडीखेल, रत्नपार्क, सुनधारा, बसन्तपुर लगायतका स्थलहरुलाई एकिकृत रुपमा पर्यटकिय हव वनाउने र उपत्यकामा रहेका सांस्कृतिक एवम् एैतिहासिक सम्पदाको संरक्षण गर्दै थप पर्यटक मैत्री संरचनाहरुको निर्माण गरिने राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आजै सो परियोजनाको सिलन्यास गर्ने कार्यक्रम रहेको ज्ञावलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार