रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द
नेपालबहस संवाददाता
बैशाख १२, २०७८ आइतबार २१:४१:५१
१२ बैशाख, रुपन्देही । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालय बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको छलफलले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि विद्यालयमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
यस्तै, बैठकले वैशाख १४ गतेदेखि जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय समेत गरेको छ । प्रमुख तामाङले यसले जोखिम न्यूनिकरणमा केही सहयोग पुग्ने भन्दै अन्ततस् बन्दाबन्दीकै विकल्प उत्तम हुने देखिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
लुम्बिनी विकास कोषले देखायो हदैसम्मको लापरवाही, अहिलेसम्म फेरिएन च्यातिएको झण्डा
बैशाख १२, २०८१ बुधबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार