मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन विशेष अधिवेशन आब्हान
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १५:५९:११
१५ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही बैशाख १९ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन । प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउने छ ।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना पाउनासाथ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गराएका थिए। त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वान गर्न गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए।
यही बीचमा मुख्यमन्त्री पोख्रेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्तक्षार गरेका जनता समाजबादी दलका सांसद नै पोख्रेलको मन्त्रिमण्डलमा सहभागी भएपछि पोख्रेलविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने संभावना कम देखिएको छ । यधपी पार्टीको निर्णय विपरित मन्त्रीमण्डमा सहभागि भएको भन्दै सांसदहरु पदमुक्त भएका घटनाले अर्कै मोड लिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको कुसुममा झाडापाखालाबाट २९ बिरामी, सात जनाको अवस्था गम्भीर
बैशाख २९, २०८१ शनिबार
निर्वाचनलाई लक्षित गरेर जमुनाहा नाका तीन दिनका लागि बन्द
बैशाख २९, २०८१ शनिबार
गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
खानेपानीको सुविधा नहुँदा इनारको पानी खान बाध्य
बैशाख ३०, २०८१ आइतबार
स्कुल बसमा आगजनीः तीन वटा मोटर साइकलमा आए, आगो लगाएर भागे
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
गिरीबन्धु चिया बगान प्रकरणमा तत्कालिन प्रधानमन्त्री ओलीमाथि किन कारवाही नगर्नेः बालेन
बैशाख ३०, २०८१ आइतबार
सगरमाथा आरोहणमा कामीरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार