नेपाल लाईफको कम्पनी सचिवमा भुजेल नियुक्त
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २३:५३:३९
१९ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रिक्त कम्पनी सचिवमा विनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले कम्पनी सचिवमा भुजेल नियुक्त गरेको छ ।
नवनियुक्त कम्पनी सचिव भुजेलले आजै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको जानकारी कम्पनीका सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनीले दिएका छन् । भुजेल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनी यस अघि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा कार्यरत थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार