न्यूज पिएनटिभीको प्रथम वार्षिकोत्सव सम्पन्न
नेपालबहस संवाददाता
बैशाख २३, २०७८ बिहिबार १७:२५:४१
२३ वैशाख,पोर्चुगल । गोडिडिजिटल प्रालिद्वारा युरोपेली मुलुक पोल्याण्डबाट सञ्चालित नेपाली अनलाइन मिडिया पिएनटिभी डटकमको प्रथम वार्षिकोत्सव सप्पन्न भएको छ ।
कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रवासमा बसेर आफ्नो कामबाट बचेको समयमा पत्रकारिता गर्नु भनेको निकै चुनौतीपूर्ण हुँदाहुँदै पनि न्यूजपिएनटिभीले एक वर्षको समयमा युरोपेली देशहरूमा रहेका नेपालीमाझ लोकप्रिय बनेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीले नेपाली पत्रकारले प्रवासमा बसेर नेपाली समुदायको मागअनुरुप अनलाइनले पत्रकारिता गरेको बताउँदै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने अभियान पत्रकार महासंघ हातेमालो गर्ने जनाउँदै सफलताको शुभकामना व्यक्त गरे ।
गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्मा, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, पत्रकार महासंघ युरोप अध्यक्ष प्रेम नेपाली, गैरआवासीय नेपाली संघका मिडिया संयोजक चिरन शर्मा, पत्रकार महासंघ युरोप वरिष्ठ उपाध्यक्ष केन्जिन राई, पत्रकार महासंघगण्डकी अध्यक्ष नारायण शर्मा, गैरआवासीय नेपाली संघ पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, गैरआवासीय नेपाली संघ स्पेनका उपाध्यक्ष उत्तर राई, पत्रकार महासंघ युरोपका उपाध्यक्ष रविचन्द्र भट्टराई र राजकुमार थापालगायतले पोल्याण्ड कर्मथलो बनाउँदै आएका नेपाली पत्रकारले नेपाली समुदायले गरेका सकारात्मक कामको उजागर र नकारात्मक कामको भण्डाफोर गर्दै जानुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार