आईपीओ निष्कासन गर्ने तयारीमा रहेको रिलायबल नेपालको मुनाफा २० करोड ३४ लाख
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ मंगलबार १५:२१:३
२८ वैशाख, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्स २० करोड ३४ लाख मुनाफा गरेको छ । गत वर्ष कम्पनीले १६ करोड ७० लाख रहेको थियो । जुन गत वर्षको तुलनामा २२ प्रतिशत बढि हो ।
कम्पनीले तेस्रो त्रैमाससम्ममा २ अर्ब ३२ करोड ३४ करोड ७३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष ९१ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २१ करोड ५६ लाख ७३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरी कम्पनीले २ अर्ब चुक्तापूँजी कायम गर्नेछ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ३७ दशमलव ७७ प्रतिशत बढेको छ ।
गत वर्ष ५९ करोड ७५ लाख रहेको जगेडा कोष रकम यस वर्ष ८२ करोड ३२ लाख कायम भएको छ । जीवन बीमा कोष रकम १३२ प्रतिशत बढेर २ अर्ब ३७ करोड २१ लाख पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार