रेमिट सञ्चालिकालाई चक्कु हानेर १ लाख लुटपाट !
नेपालबहस संवाददाता
बैशाख २८, २०७८ बुधबार ५:७:२७
२८ बैशाख, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपन बालुवाखानीमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट गरिएको छ । बालुवाखानीस्थित साप्रेढुंगा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया महिलालाई चक्कु हानेर रेमिटबाट १ लाख ४ हजार नगद लुटपाट भएको बताइएको छ ।
लुटपाटमा संलग्न कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष विष्टलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लुटमा संलग्न आरोपी कपन नजिकै भंगालमा बस्छन् । चक्कु प्रहारबाट घाइते भएकी रेमिट संचालिकाको भंगाल करुणा अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार