ग्लोबल आईएमई बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १५:१:४२
२ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जेठ १ गतेदेखि लागूहुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हो ।
ग्लोबल आईएमई बैंकले कुन खातामा कति दिँदैछ ब्याज ?
ग्लोबल आईएमई बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै, मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।
बैंकको बेसरेट ६ दशमलव ७६ प्रतिशत रहेको छ । बैंकले अधिकांश कर्जामाहरुमा १२.७६ प्रतिशत सम्म ब्याजदर तोकेको छ । त्यस्तै, फिक्स ब्याजदरका कर्जाकोमा व्याक्तिगततर्फ होम कर्जामा ५ वर्ष अवधिसम्मको लागि ८.९९ प्रतिशत १० वर्षे अवधिको कर्जामा ९.९९ प्रतिशत र १० वर्षे वढिको अवधिको कर्जाको लागि १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यस्तै, अटो कर्जामा ५ वर्ष अवधिको कर्जामा ९.९९ प्रतिशत, १० वर्षे अवधिको कर्जामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ । अन्य कर्जामा न्यूनतम ९.५० देखि १३.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार