पत्रकार महासंघ कैलालीलाई स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ ६, २०७८ शुक्रबार ०:०:५८
६ जेठ,कैलाली । प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले नेपाल पत्रकार महासंघ कैलालीलाई आज स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड– १९ को महामारीमा अग्रपंक्तिमा खटिएर काम गरिरहेका सञ्चारकर्मीका लागि कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद रानाले एक हजार थान एन ९५ मास्क, एकएक बाकस सेनिटाइजर र ह्याण्ड सेनिटाइजरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए ।
यस्तै पत्रकार महासंघ कैलालीले कोरोना महामारीबाट सञ्चारकर्मी दिनानुदिन सङ्क्रमित हुन थालेपछि आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष जोशीका अध्यक्षतामा बसेको बैठकले कोष स्थापनाका लागि कार्यसमिति सदस्य दीपक उपाध्यायका संयोजकत्वमा समिति गठन गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
पुष १८, २०८१ बिहिबार
संघीय संसदका ६ वटा समितिको बैठक बस्दै
पुष १८, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १८, २०८१ बिहिबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार