साहित्यकार इच्छुकको स्मृतिमा स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १९:२२:४७
१३ जेठ,फुङ्लिङ । प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १९औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर ताप्लेजुङले स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासंघलाई स्यानिटाइजर चार लिटर, मास्कलगायत स्वास्थ्य सामग्री सेन्टरले उपलब्ध गराएको छ ।
ताप्लुेजुङमा कार्य क्षेत्र बनाएर समाचार सङ्कलन गर्ने पत्रकार सबैका हातहातमा पुग्ने गरी एकमुष्ट महासंघलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो नागरिकलाई सचेत गराउने पत्रकारको दायित्व भएको छ भन्दै सुरक्षित भएर समाचार सङ्कलन गर्नका लागि स्वास्थ्य सामग्री महासंघमार्फत पत्रकारलाई उपलब्ध गराइएको प्रेस सेन्टरका केन्द्रीय सदस्य प्रयास पन्दाकले बताए ।
देशभर कोभिड–१९बाट संक्रमित पत्रकारको स्वास्थ्यलाभको कामना व्यक्त गर्दै इच्छुकले नेपाली पत्रकारितामा दिएको योगदानलाई सबैले सम्मान गर्नुपर्ने पन्दाकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार