स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई कडा कारबाही गर्न मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २०:१७:३३
१४ जेठ, काठमाडौं । भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो।
‘नेपाल सरकारले तोकेको उपचार निर्देशिकाअनुसार उपचार गरिरहेको भेरी अस्पताल, नेपालगन्ज स्वास्थ्यकर्मी माथि गएराति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँ कतै कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृंखल तथा गैरकानुनी अमानवीय गतिविधिहरू शून्य सहनशीलता राखी कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, मुलुकी फौजदारी कार्यविधि ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन आदि अनुसार कडाभन्दा कडा कारबाहीको प्रबन्ध गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कुसुम सेञ्चुरी
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत नेपाली माटोबाट जन्मिएको होः प्रधानमन्त्री
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्रीद्वारा नेपाल संवत्को नयाँ वर्षको शुभकामना
कात्तिक १७, २०८१ शनिबार
सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास
कात्तिक १७, २०८१ शनिबार