बजेट अधिवेशन आजबाट सुरु, विश्वासको मत लिएपछि मात्र नीति कार्यक्रम
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १६:१४:८
१६ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजे अधिवेशन शुरु हुनेछ । प्रदेश सरकारले आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने कानूनी बाध्यता रहेको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्ति भएपछि उनले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले यसै अधिवेशमा पहिलो साता नै विश्वासको मत लिनेछन् । मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो दलको हैसियमा मुख्यमन्त्रीमा नियूक्त भएका थिए ।
अल्पमतको सरकारलाई पूर्ण बजेटको अधिकार नहुँने भन्दै त्यसअघि प्रदेशसभामा विश्वासको मत लिनुपर्ने विपक्षीहरुले माग गरेका छन् । यधपि केन्द्रमा जस्तो राजनीति प्रदेशमा पनि दोहोरिन सक्ने भन्दै विपक्षी आंशकित देखिएका छन् ।
गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । यस बीचमा विशेष अधिवेशन समेत आब्हान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार