उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १९:१२:४७
३१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर आफ्ना सम्पूर्ण शाखा खोल्न पाउने भएका छन् । हाल बीमा कम्पनीहरुको केन्द्रीय कार्यालय मात्रै सञ्चालन हुँदै आएको थियो।
बीमा समितिले केन्द्रीय कार्यालय सञ्चालनका लागि ५ वटा सवारी पास प्रदान गरिरहेको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको निर्णय पछि अब बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने पाउने भएका छन् ।
गत जेठ १९ गतेको आदेशमा बीमा कम्पनीहरुले केन्द्रीय कार्यालय मात्रै खोल्न पाउने व्यवस्था थियो । अहिले भने बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति २० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने भनिएको छ । यस व्यवस्थाले अबदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यालय सञ्चालन गर्न पाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार