१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे
इन्द्र रिजाल
असार १, २०७८ बुधबार ३:२३:५५
उमेरले ७० नाघेका वृद्धहरु कमजोर हुने मात्र होइन, कतिपय बिरामी बन्न पुग्दछन् । तर अस्ट्रेलियाका सबैभन्दा वृद्ध व्यक्ति, १११ बर्षका भए तर उनी अझै पनि स्वस्थ्य छन् । रिटायर्ड पशुपालक डेक्सटर क्रूगर १११ बर्ष ५ महिनाको भए । उनी प्रथम विश्व युद्धका अनुभवी जैक लकेट भन्दा एक दिन जेठा थिए तर सन् २००२ मा उनको मृत्यु भयो ।
डेक्सटरले आफ्नो दिर्घ उमेर र स्वास्थ्य रहनुबारे सम्बन्धी राजको खुलासा गर्दै खानपान र जीवनशैली बारे बताएका छन् । उनका अनुसार कुखुराको टाउकोमा हुने मष्तिक खाने गरे आफु जतिकै उमेरसम्म बाचिने बताएका छन् । उनको स्मरणशक्ति अझै पनि राम्रो छ । डेक्सटरका ७४ बर्षिय छोरा ग्रेगले आफ्नो लामो उमेरको श्रेय पितालाई दिएका छन् ।
अहिलेसम्म सबैभन्दा बढि उमेरका अष्ट्रेलियनमा, क्रिस्टीना कुक थिइन्, जो सन् २००२ मा ११४ बर्ष १४० दिनको आयुमा बितिन । अष्ट्रेलियन बुक अफ रेर्कडका संस्थापक जन टेलरको पुष्टि अनुसार डेक्सटर अहिलेका सबैभन्दा बढि उमेरका अष्ट्रेलियन हुन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार