मेलम्ची बाढी अपडेटः सात जनाको मृत्यु, हेलिकोप्टरबाट उद्धार जारी [ भिडियाेसहित ]
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १६:५:०
२ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्वु मेलम्चीमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ । बाढीमा वेपत्ता भएकाहरुको बिहानदेखि खोजी कार्य सुरु भएसँगै हेलम्बु क्षेत्रमा ७ जनाको शव भेटिएको हो ।
हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तीहरु ढुवानमा पार्नुका साथै केही बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । ५० भन्दा बढी वेपत्ता भएको स्थानीयले बताएका हुन ।
बाढीले वेपत्ता भएकामध्ये अहिले सम्म सातजनाको शव भेटिएको वेपत्ताको खोजी एवम राहत चलिरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन् ।
सेनाको हेलिकप्टरबाट बाढीमा परेकाहरुको उद्दार गर्ने काम भइरहेको गृहम मन्त्रालयले जनाएको छ। २५० भन्दा बढी सुरक्षाकर्मी परिचालित रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार