छाउपडी प्रथामा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङमा
नेपालबहस संवाददाता
असार ५, २०७८ आइतबार ०:५८:२
नेपालको मध्ये तथा सुदुरपश्चि को गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित नेपाली कथानक चलचित्र टालो अहिले चलचित्र बजारमा चर्चाको बिषय बनेको छ । रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओ एस आर बाट रिलिज भएको हो ।
जसमा रिम विश्वकर्मा, अन्जली खड्का , प्रेम देव गिरी , सुशिला सिंजापती , सुशिला सिं , उदय बि के , गगन बि के एलिशा बादी , सम्झना बादी, खगेन्द्र के पी, भुपेश सोनि , शेरबहादुर ,खगेन्द्र जैसी , जमुना बि क आदि जस्ता नया अनुहारले पर्दापण गरेका छन भने यो फिल्ममा भएको दुइटा गितमा मेलिना राई , शान्ती श्री परियार रिषी खड्काको आवाज रहेको छ ।
रमेश बि जि र ऋषि खड्का को शब्द रचना फिल्ममा उत्तम रिमालको द्वन्द निर्देशन रहेको छ । उक्त चलचित्रमा दुई ओटा द्वन्दको दृश्य समावेस गरिएको छ । खास गरि छुई ९ मासिक श्राव ० को बेला चेलीलाई ६ दिन सम्म घर मा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथालाई उन्मुलन गर्न हेतु सहयोगीको काम गरोस भनेर यो फिल्म निर्माण गरिएको हो भन्ने कुरा कथाकार तथा निर्माता रिमले बताए ।
वर्षाको समयमा वास्तविक छाउगोठ मै गई एकदमै दुख गरि बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपालीले एक्पटक हेर्नै पर्ने निर्देशक दीपक श्रेष्ठ को भनाई छ । कथा मा जिवन्तता आओस भन्ने हेतु ले स्थानिय कलाकार लाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार