तारकेश्वरका मठमन्दिर मर्मतसम्भार एवं रङरोगन
नेपालबहस संवाददाता
असार ८, २०७८ बुधबार १:१५:३२
८ असार, काठमाडौं । तारकेश्वर नगरपालिकाले नगर क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मठमन्दिरमा मर्मत, सम्भार एवं रङ्रोगन गर्न थालेको छ । नगरपालिका वडा नं ४ को प्राचीन वाणेश्वर मन्दिर एवं सामुदायिक भवनको मर्मतसम्भार गरिएको वडाध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
विसं १८७२ मा सरदार बाक्सिङ्सिंह रायले मन्दिर स्थापना गरे । वाणेश्वरसँगै यस क्षेत्रका पुरानो गुह्येश्वरी, धर्मस्थलीको महादेव मन्दिर, गणेश मन्दिरलगायत पनि मर्मतसम्भार गरिएको छ ।
नगरपालिकाले रु पाँच लाख लागतमा मन्दिर क्षेत्र मर्मतसम्भार गरेको नागेश्वर तथा वाणेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीले जानकारी दिए । मन्दिरमा साउन महिनामा लाखौँ भक्तजन आउने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मर्मतसम्भार गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार