चलचित्र रिभेन्जको नशालु यो रात सार्वजनिक
नेपालबहस संवाददाता
असार २२, २०७८ मंगलबार १७:२४:२६
कोरोना कहरका कारण थलिएको नेपाली सिनेमाको बजार क्रमश सुधारको बाटोमा अगाडि बढ्दै गएको छ । डि.एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र रिभेन्जको ”नशालु यो रात”गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।
मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा
जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा देखाइएको छ ।
रबिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, निर्देशन बिश्वास भण्डारीको, सम्पादन इन्द्र कुमार श्रेष्ठ सरितको गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरेको स्वर रहेको छ ।
रिभेन्ज चलचित्रमा रबिन श्री, पुष्पराज नेपाल,पत्रकार खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्काको अभिनय रहेको निमार्र्ण पक्षले जानकारी दिएको छ ।
राजेन्द्र बजगाइको पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढको संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार