गृहमन्त्रीमा खाँण, अर्थमन्त्रीमा शर्मा, उर्जामा भूसाल र कानुनमा कार्कीको नियूक्ति
नेपालबहस संवाददाता
असार २९, २०७८ बुधबार १:६:०
२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा सरकारको शक्तिशाली गृहमन्त्रीमा बालकृष्ण खाँण नियूक्त हुने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँड रुपन्देहीबाट निर्वाचित सांसद हुन् ।
यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाईने भएको छ ।यसअघि देउवा नेतृत्वकै सरकारमा उनी अर्थमन्त्री बनेका थिए ।
अर्थमन्त्रीमा भने माओवादी केन्द्रका जर्नादन शर्माले छलाङ मारेका छन् । उनी यसअघि उर्जा, र गृहमन्त्री बनिसकेका छन् । अर्थ सम्बन्धि कुनै ज्ञान नभएपनि उनलाई महत्वपूर्ण मानिएको अर्थ मन्त्रालय सुम्पिएको छ । उनी पूर्व जेटीए हुन् । त्यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पम्फा भैसालले पाएकी छन्।
नियूक्तिको विषयलाई लिएर विवाद सिर्जना भएपनि आजै देउवाको शपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार