उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
नेपालबहस संवाददाता
साउन १०, २०७८ आइतबार २१:५७:९
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर नेपालले नेपाली कांग्रेसका समानुमापतिक सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।
स्वास्थ मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर प्रधानमन्त्री देउवाले श्रेष्ठलाई नियुक्त गरेका हुन् । कोरोना महामारी बढेका बेला स्वास्थ्य मन्त्री नियुक्त नगरेको भन्दै देउवाको आलोचना भइरहेको थियो ।
जनता समाजवादी पार्टीको भागमा परेको स्वास्थ्य मन्त्रालय अहिले खाली राख्न नमिलेकाले राज्यमन्त्री नियुक्त गरिएको हो । नवनियुक्त राज्यमन्त्री श्रेष्ठ लिटिल एन्जल्स स्कूलका सञ्चालक हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार