नेपाल राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, ८ पास गरेकाले पनि आवेदन दिन पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
साउन ११, २०७८ सोमबार १४:१८:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/job_RfJdGXsaT9.jpg)
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै आठ पास गरेकालाई पनि रोजगारीको अवसर रहेको जनाएको हो ।
बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको हो । उक्त २ पदमा आवदेन दिनको लागि एसएलसी वा सो भन्दा माथिको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ ।
त्यस्तै, सिपाही कर्मचारी लागि आठ पास उत्तिर्ण गरेका ५ जना महिला र २२ जना पुरुष गरी २७ जना माग गरेको छ । साथै बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना आठ पास उतिर्ण गरेको व्यक्ति समेत माग गरेको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले साउन २४ गते आइतबारसम्म शैक्षिक योग्यता प्रमाणपत्र सहित सम्पूर्ण विवरण खुलाई अनलाईन दरखास्त फारम पेश गर्न सकिने बैंकले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
माघ १०, २०८१ बिहिबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार