चलचित्र ‘रिभेन्ज’ टिजर सार्वजनिक
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १८:४९:४५
१९ साउन, काठमाडौं । चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ ।
डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ ।
अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको निमार्ण पक्षले बताएको छ ।
कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।
चलचत्रिमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे ,गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ ।
शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मान्धर बिबस को गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीतमा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाईं को पार्स्व संगीत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार