कोकाकोला नेपालले ७ उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार २१:३९:४९
२५ साउन, काठमाडौं । वातावरण संरक्षण र युवा सहभागिता भन्ने मुख्य थमिमा रही कोकाकोला नेपाल र नेपाल युवा परिषदको संयुक्त पहलकदमी शुरु भएको छ ।
सो बमोजिम हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई रु. ५० हजार सिडमनी प्रदान गरिने जानकारी नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताएका छन् ।
यस्ता कार्यहरु कोकाकोला नेपालले विगतका बर्षहरुमा पनि गदै आईरहेको छ । युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय कोकाकोला नेपालले आगामी दिनहरु थप रचनात्मक कार्यहरु गर्ने विश्वास लिएको बानियाँले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
वीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार