सरकारको प्राविधिक टोली सर्वेक्षण गर्न सिन्धुपाल्चोकमा
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार १५:७:१७
२९ साउन, काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वको टोली आज बाढी पहिरोले तहसनहस पारेको क्षेत्र सिन्धुपाल्चोक पुगेको छ ।
बाढी र पहिरोले बगाएका स्थानमा बेलिब्रिज वा यान्त्रिक पुल राख्ने स्थानको सर्वेक्षण गर्न सरकारको प्राविधिक टोली आज स्थलमार्ग हुँदै सिन्धुपाल्चोक पुगेको हो ।
प्राविधिक टोलीमा नेपाली सेना, सडक विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रतिनिधिहरु सहभागी छन् ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न सकिने ठाउँको सर्वेक्षण गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार