बीरगञ्जबाट खुलेयाम तस्करी हुने गरेको समाचार एसपी पाण्डेद्धारा अस्वीकार, पठाए खण्डन पत्र
नेपालबहस संवाददाता
भदौ ३, २०७८ शुक्रबार २:५:२९
३ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा बीरगञ्जका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी हुने गरेको समाचारको खण्डन गरेका छन् ।
एसपी पाण्डेले पर्सा प्रहरीले बिगत बर्षहरुमा भन्दा आफ्नो कार्यकालमा तस्करी नियन्त्रण गदै राजश्व बृद्धि तथा लागुऔषध नियन्त्रणका क्षेत्रमा उल्लेखनीय कामहरु गरेको बताएका छन् ।
नेपालबहस डटकममा गत जेठ २६ गते प्रकाशित “निषेधाज्ञामा बीरगञ्जबाट खुलेयाम तस्करी, नुनदेखि सुनसम्मको कारोवारमा प्रहरीको संरक्षण” शीर्षकको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सो समाचारमा आफ्नो भनाईलाई स्थान नदिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए ।
पर्साका प्रहरी उपरीक्षक पाण्डेले सिधैं नेपालबहसको कार्यालयमा खण्डन नपठाई प्रेस काउन्सिलमार्फत पठाइएको खण्डन यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ । हेर्नुस्, उनले पठाएको खण्डन पत्रः-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
३ सय ५६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ
कात्तिक २६, २०८१ सोमबार
५ केजी सुनसहित विमानस्थलबाट ३ जना विदेशी नागरिक पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
तीन युवा ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार