पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा जनकपुरमा प्रदर्शन
नेपालबहस संवाददाता
भदौ ८, २०७८ मंगलबार १७:४७:३९
८ भदौ, जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
कोरोना महामारी तथा पटक–पटक गरिएको लकडाउनले जनता आर्थिक समस्यामा परेका बेला सरकारले मूल्यवृद्धि गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामानदेखि हरेक क्षेत्रमा महँगी बढ्ने बताउँदै युवा संघका केन्द्रीय सचिवालय सदस्य ईदमोहम्मद साफीले भने, ‘आर्थिक मन्दीका बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ ।’ उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
बाराको रामराजा क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार